अभ्युद्यत
Romanized: abhyudyat, abhyudyata
नमागीकन पाइएको (अन्न आदि चिज); सामु पारेर खडा गराइएको वा उठेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नमागीकन पाइएको (अन्न आदि चिज); सामु पारेर खडा गराइएको वा उठेको।