अभ्युदित
Romanized: abhyudit, abhyudita
अभ्युदय भएको; सर्वोदय भएको; उदाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभ्युदय भएको; सर्वोदय भएको; उदाएको।
२.
उन्नत।
३.
प्रकाशित।