अनुद्योगी
Romanized: anudyogee, anudyogii, anudyogi
उद्योग, मिहेनत वा प्रयास नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उद्योग, मिहेनत वा प्रयास नगर्ने।
२.
जाँगर नभएको; अल्छी; अकर्मण्य; निष्क्रिय।