अरक
Romanized: arak, araka
सडाएका चिज उमालेर बाफका रूपमा निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क; अरख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी अर्क]
1
सडाएका चिज उमालेर बाफका रूपमा निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क; अरख।