त्रिरत्न
Romanized: triratn, triratna
बुद्ध, धर्म र सङ्घ- यी तीनको सामूहिक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बुद्ध, धर्म र सङ्घ- यी तीनको सामूहिक नाम।
२.
ब्रह्मा, विष्णु र महेश्वर ।
३.
सुन, चाँदी र तामा; त्रिलोह।