निरत
Romanized: nirat, nirata
कुनै काममा लागेको; संलग्न; तल्लीन; तन्मय; एकाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै काममा लागेको; संलग्न; तल्लीन; तन्मय; एकाग्र।