पनिर

Romanized: panir, panira

दुध फटाएको छोक्रा; छेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पनीर]

१.
दुध फटाएको छोक्रा; छेना।
२.
पानी निचोरिएको दही।

सम्बन्धित शब्दहरू