निरत्यय

Romanized: niratyay, niratyaya

खतराबाट सुरक्षित; निस्फिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खतराबाट सुरक्षित; निस्फिक्री।
२.
निस्खोट; निर्दोष।

सम्बन्धित शब्दहरू