दुरत्यय
Romanized: duratyay, duratyaya
पार हुन नसकिने; तरिनसकिने; दुस्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पार हुन नसकिने; तरिनसकिने; दुस्तर।