दुरतिक्रम

Romanized: duratikram, duratikrama

जित्न, पेल्न, नाघ्न, हेप्न आदि कठिन पर्ने वा अतिक्रमण गर्न मुस्किल; दुर्जेय; दुर्लङ्घ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जित्न, पेल्न, नाघ्न, हेप्न आदि कठिन पर्ने वा अतिक्रमण गर्न मुस्किल; दुर्जेय; दुर्लङ्घ्य।

सम्बन्धित शब्दहरू