दुरतिक्रमण
Romanized: duratikraman, duratikramana
अतिक्रमण गर्न नसकिने; जित्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अतिक्रमण गर्न नसकिने; जित्न नसकिने।
२.
नाघ्न नसकिने; दुर्लङ्घय।