प्रतिक्रमण
Romanized: pratikraman, pratikramana
विपरीत कार्य; प्रतिकूल काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रति+क्रम+अन]
1
विपरीत कार्य; प्रतिकूल काम।