अतिक्रमण
Romanized: atikraman, atikramana
कुनै कुराको स्वीकृत वा निर्धारित सीमा नाघ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुराको स्वीकृत वा निर्धारित सीमा नाघ्ने काम।
२.
तोकिएको अधिकारका परिधिको उल्लङ्घन।
३.
कुनै मुलुकको निर्धारित अन्तर्राष्ट्रिय सिमाना पार गर्ने काम; सम्प्रभुता रहेको भूभाग वा जलसीमा र वायुसीमाउपर अन्य मुलुक वा व्यक्तिद्वारा अवैध प्रवेश; त्यस किसिमको आक्रमण वा हस्तक्षेप।