अधिक्रमण
Romanized: adhikraman, adhikramana
आफूभन्दा माथिल्लो शक्ति वा सत्तालाई हटाएर त्यसको शक्ति आफूले लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूभन्दा माथिल्लो शक्ति वा सत्तालाई हटाएर त्यसको शक्ति आफूले लिने काम।
२.
उक्लाइ; चढाइ।
३.
उल्लङ्घन।
४.
फड्कने काम; फड्को।