सीमातिक्रमण

Romanized: simaatikramana, simaatikraman, simatikraman, seemaatikramana

मर्यादा नराख्ने काम; नियमविधि बिगार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मर्यादा नराख्ने काम; नियमविधि बिगार्ने काम।
२.
साँधसिमाना मिच्ने, पेल्ने काम।

सम्बन्धित शब्दहरू