सीमा

Romanized: simaa, sim, seemaa, shimaa

कुनै ठाउँ, देश, जिल्ला वा देशका चारैतिरका विस्तारको अन्तिम रेखा, साँध, सिमाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै ठाउँ, देश, जिल्ला वा देशका चारैतिरका विस्तारको अन्तिम रेखा, साँध, सिमाना।
२.
नियम वा आचारको हद; मर्यादा।
३.
किनारा; छेउ।

सम्बन्धित शब्दहरू