ऋणसीमा
Romanized: rinasimaa, rinasima, rinasim, rinaseemaa
किसानहरूलाई ऋण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ऋणको अवधि; रिन फर्काउने भाका वा म्याद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
किसानहरूलाई ऋण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ऋणको अवधि; रिन फर्काउने भाका वा म्याद।