ऋणकर्ता

Romanized: rinakartaa, rinakarta, rinakart, rnakartaa

ऋण काढ्ने वा ऋण लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ऋण काढ्ने वा ऋण लिने।
२.
(नाम) ऋण लिने मान्छे; असामी।

सम्बन्धित शब्दहरू