परिसीमा

Romanized: parisimaa, parisim, pariseemaa, parishimaa

चारैतिर निर्धारित गरिएको सीमा; चौहद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चारैतिर निर्धारित गरिएको सीमा; चौहद्दी।
२.
अन्तिम सीमा; पराकाष्ठा।

सम्बन्धित शब्दहरू