परिसीमन
Romanized: parisiman, pariseemana, parishimana, pariseeman
कुनै स्थान, क्षेत्र, प्रदेश, राष्ट्र आदिको सीमा स्थिर गर्ने काम; सीमानिर्धारण; सीमाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै स्थान, क्षेत्र, प्रदेश, राष्ट्र आदिको सीमा स्थिर गर्ने काम; सीमानिर्धारण; सीमाङ्कन।