परिगमन
Romanized: parigaman, parigamana
चारैतिर जाने, घेर्ने काम; चौघेरा; आवेष्टन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर जाने, घेर्ने काम; चौघेरा; आवेष्टन।
२.
चारैतिर ढाक्ने काम; परिव्याप्त हुने क्रिया।
३.
कुनै वस्तु प्राप्त गर्ने काम; प्राप्ति।