व्यतिक्रम
Romanized: vyatikram, wyatikrama, wyatikram, byatikrama
सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग।
२.
कुनै क्रममा हुने बाधा वा रोकावट।
३.
विधि, नियम आदिको उल्लङ्घन।
४.
विघ्न; बाधा; अड्काउ।