त्यतिको
Romanized: tyatiko
त्योजति; उत्तिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
त्योजति; उत्तिको ।
२.
त्यति धेरै ठुलो परिमाणको; त्यत्तिको । क्रि.
३.
(विशेषण)
त्यति धेर।