त्यति

Romanized: tyati

त्योजति; उति; त्यत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [त्यो+जति]

१.
त्योजति; उति; त्यत्ति।
२.
निश्चित परिमाणको। क्रि.
३.
(विशेषण) त्यति साह्रो; त्यतिका।

सम्बन्धित शब्दहरू