व्यतिरेक
Romanized: vyatirek, wyatireka, wyatirek, byatireka
परस्पर नमिल्ने विरोधी गुण वा कुरा; अन्तर; भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्पर नमिल्ने विरोधी गुण वा कुरा; अन्तर; भेद।
२.
अन्वयभन्दा भिन्न प्रक्रिया; अतिक्रमण।
३.
केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा हुने एक अर्थालङ्कार।