भावातिरेक

Romanized: bhaavaatireka, bhaavaatirek, bhaavatireka, bhavaatireka

भावनाको अधिकता; अत्यधिक भावुकता; भावुकताले युक्त क्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाव+अतिरेक]

1
भावनाको अधिकता; अत्यधिक भावुकता; भावुकताले युक्त क्षण।

सम्बन्धित शब्दहरू