भावातीत
Romanized: bhaavaatita, bhaavaatit, bhaavatita, bhavaatita
भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको।
२.
योगशास्त्रका अनुसार भावनाभन्दा पर रहेको (तत्त्व वा ध्यान)।