विरक्ति
Romanized: wirakti, birakti, virakti
सांसारिक विषयदेखि टाढा रहने काम; विराग; वैराग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सांसारिक विषयदेखि टाढा रहने काम; विराग; वैराग्य।
२.
दिक्दारी; खिन्नता; उदासीनता।
३.
असन्तुष्टि; अप्रसन्नता।