बिरक्तिनु
Romanized: biraktinu
अ.क्रि. [सं. विरक्त+इ+नु] विरक्त हुनु; दिक्दार हुनु; बैरागिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. विरक्त+इ+नु] विरक्त हुनु; दिक्दार हुनु; बैरागिनु।