रक्तिनी

Romanized: raktinee, raktinii, raktini

रगत; रक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रक्त+इनी]

१.
रगत; रक्ती।
२.
बेसमयमा दिक्क पार्ने गरी परेको पानी; झोलेनी; रक्तेनी।
३.
निरर्थक झरी (हेयार्थमा)।

सम्बन्धित शब्दहरू