भक्तिनी
Romanized: bhaktinee, bhaktinii, bhaktini
भक्तिभावना भएकी स्त्री; भक्त स्त्री; भक्तेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भक्त+इनी]
1
भक्तिभावना भएकी स्त्री; भक्त स्त्री; भक्तेनी।