भकभक्ती

Romanized: bhakabhaktee, bhakabhaktii, bhakabhakti

खन्दा ठुला चपरी झिक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
खन्दा ठुला चपरी झिक्ने गरी।
२.
खुबसित उम्लिने गरी; भक भक।

सम्बन्धित शब्दहरू