भकभकती
Romanized: bhakabhakatee, bhakabhakatii, bhakabhakati
खुबसित पाक्ने गरी; भकभक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
खुबसित पाक्ने गरी; भकभक।
२.
खन्दा ठुलाठुला चपरा झिक्ने गरी।