भकभकी

Romanized: bhakabhakee, bhakabhakii, bhakabhaki

खुबसित उम्लेर पाक्ने गरी; भकभक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
खुबसित उम्लेर पाक्ने गरी; भकभक।
२.
ठुलठुला चपरा झिकेर धमाधम खन्ने चालसँग।

सम्बन्धित शब्दहरू