भकभके

Romanized: bhakabhake

बोल्दा बिच बिचमा अड्कने; शब्दको उच्चारणमा गाह्रो हुने वा दोहोरिने आदत वा रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बोल्दा बिच बिचमा अड्कने; शब्दको उच्चारणमा गाह्रो हुने वा दोहोरिने आदत वा रोग।
२.
बेसरी उम्लिएर बाफ निस्कँदै गरेको।
३.
भक भक गर्ने; भकभकाउने।

सम्बन्धित शब्दहरू