भकभक
Romanized: bhakabhak, bhakabhaka
बोल्दा बिचबिचमा अड्किने तथा शब्द दोहोरिने एक आदत वा रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल भक्+अ (द्वि.)]
१.
बोल्दा बिचबिचमा अड्किने तथा शब्द दोहोरिने एक आदत वा रोग।
२.
(क्रियाविशेषण)
बेसरी उम्लेर बाफ निस्कने गरी।
३.
खन्दा ठुलठुला चपरा पल्टाएर।