बकभक्त

Romanized: bakabhakt, bakabhakta

देखासिकीका निम्ति कसैको भक्ति गर्ने व्यक्ति; देखौवा भक्त; ढोंगी व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देखासिकीका निम्ति कसैको भक्ति गर्ने व्यक्ति; देखौवा भक्त; ढोंगी व्यक्ति।

सम्बन्धित शब्दहरू