भक्तजन
Romanized: bhaktajan, bhaktajana
उपासक वर्ग; श्रद्धालु वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपासक वर्ग; श्रद्धालु वर्ग।
२.
दलाल; पिट्ठु (ला.)।