भक्तपुर

Romanized: bhaktapur, bhaktapura

काठमाडौंदेखि तीन कोस पूर्वमा रहेको प्रसिद्ध नगर; उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये एक; भादगाउँको वर्तमान नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काठमाडौंदेखि तीन कोस पूर्वमा रहेको प्रसिद्ध नगर; उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये एक; भादगाउँको वर्तमान नाम।

सम्बन्धित शब्दहरू