अन्तःपुर
Romanized: antahpur, antapura, antapur, antahpura
राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना।
२.
भित्री सहर।