अन्त:पुर

Romanized: antapura, antapur, anta pura

खोपी; रानी बस्ने घर; रङ्गमहल। राजामहाराजाका दरबार;राजप्रासाद;राजदरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खोपी; रानी बस्ने घर; रङ्गमहल। राजामहाराजाका दरबार;राजप्रासाद;राजदरबार।
२.
भोगविलास र मोजमज्जा गर्नका निम्ति बनाइएको घर;विलासको व्यवस्था मिलाएको भवन; दरबारका चौगिर्दाभित्रको ठाउँ।

सम्बन्धित शब्दहरू