अन्त:करण

Romanized: antakarana, antakaran, anta karana

चित्त; मन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चित्त; मन।
२.
सही र गलत छुट्याउने मानसिक शक्ति; कार्यको औचित्य अनौचित्य छुट्याउने आन्तरिक शक्ति।

सम्बन्धित शब्दहरू