पार्श्वत:
Romanized: paarshvata, paarshvat, parshvata, paarshwata
यताउताबाट; दायाँबायाँबाट; नजिकबाट; छेउबाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
यताउताबाट; दायाँबायाँबाट; नजिकबाट; छेउबाट।
२.
सँगसँगै; साथसाथै।