पार्श्वग
Romanized: paarshvaga, paarshvag, parshvaga, paarshwaga
सहचर; अनुयायी; अङ्गरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सहचर; अनुयायी; अङ्गरक्षक।
२.
पार्श्वगामी; पछुवा; साथी।