पार्श्वगीत

Romanized: paarshvagita, paarshvagit, parshvagita, paarshwagita

नेपथ्यमा गाइने वा नेपथ्यबाट बजाइने गीत; पार्श्वगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपथ्यमा गाइने वा नेपथ्यबाट बजाइने गीत; पार्श्वगान।

सम्बन्धित शब्दहरू