पार्श्वभाग
Romanized: paarshvabhaaga, paarshvabhaag, paarshvabhaga, parshvabhaaga
दायाँबायाँ वा बगलको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पार्श्व+भाग]
१.
दायाँबायाँ वा बगलको ठाउँ।
२.
पक्षभाग; पाखो; हर।