पार्श्ववर्ती
Romanized: paarshvavarti, parshvavarti, paarshvawarti, paarshwavarti
नजिकमा रहेको; साथमा रहने; निकटवर्ती; समीपस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पार्श्ववर्ती]
१.
नजिकमा रहेको; साथमा रहने; निकटवर्ती; समीपस्थ।
२.
सहचर; अङ्गरक्षक।