पार्श्वचारी

Romanized: paarshvachaari, paarshvachari, parshvachaari, paarshwachaari

पार्श्वमा रहने; सँगसँगै हिँड्ने; पार्श्ववर्ती; स्त्री. पार्श्वचारिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पार्श्वमा रहने; सँगसँगै हिँड्ने; पार्श्ववर्ती; स्त्री. पार्श्वचारिणी।

सम्बन्धित शब्दहरू