पार्श्व
Romanized: paarshva, paarshv, parshva, paarshwa
कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर।
२.
छेउ; नजिक; आसपास।
३.
शरीरको हर।
४.
नजिकको; छेउको।