पार्श्विक
Romanized: paarshvika, paarshvik, parshvika, paarshwika
जिब्राको टुप्पाले वर्त्सलाई छोई जिभ्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने (ध्वनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जिब्राको टुप्पाले वर्त्सलाई छोई जिभ्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने (ध्वनि)।
२.
बगलको; पछाडिको; सँगैको।